काठमाण्डौ : भक्तपुरमा केही बेरअघि परकम्प गएको छ ।

बिहीबार बिहान सवा ८ बजे भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

२०७७ जेष्ठ ८, बिहीबार ०९:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय