काठमाडौं : पछिल्लो समय मोडल नम्रता मल्ल चर्चामा छिन् । लता मंगेशकरले करिब ५० वर्षअघि गाएको गीत ‘दो घुंट’को भोजपुरी रिमिक्सको म्युजिक भिडियोमा देखिएकी यी मोडल गीतमा पनि अत्यन्तै बोल्ड देखिएकी छिन् ।

खेसारी लाल यादवको भोजपुरी रिमक्समा बोल्ड देखिएकी यी मोडल वास्तविक जीवनमा पनि अत्यन्तै बोल्ड छिन् ।नम्रताको बोल्ड रुपकै कारण यो भोजपुरी गीत अहिलेसम्म २१ मिलियनभन्दा धेरै हेरिएको छ ।

केही दिन अघिसम्म यो गीत भारतमा युट्युब ट्रेन्डिङमा थियो । यो गीतको भिडियोमा देखिएकी नम्रता बेली डान्सर तथा मोडल हुन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् ।

इन्स्टाग्राममा मात्र उनका १.३ मिलियनभन्दा धेरै फलोअर छन् । नम्रताले यो गीतको म्युजिक भिडियोको सुटिङ एकै टेकमा पूरा गरेकी थिइन् ।

Namrita Malla Hot Photos

 

 

२०७९ बैशाख ७, बुधबार ०९:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय