काठमाडौ : नेपालमा आज २ सय ७३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै आज संक्रमित संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितमध्ये २४७ पुरुष र ३६ महिला छन् । यसैगरी, अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना छन् ।

२०७७ जेष्ठ ३१, शनिबार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय