
काठमाडौं : राजपा नेपालकी सांसद चन्दा चौधरीले कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलामािथ स्वयमसेवकहरुबाटै भएको बलात्कारको घट्नाको निन्दा गरेकी छिन् ।
सांसद चौधारीले “सुरक्षामा बसेको महिलालाई सरकारले सुरक्षा दिनसकेनन् भनेपछि सरकार कतिको जिम्मेवार हो भनेर स्पष्ट हुन्छ” उनले बताइन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले अहिलेसम्म दोषीहरुमाथिको कारबाही कहाँ पुग्यो ? भनेर प्रश्न समेत गरेकी छिन् ।
हेर्नुहोस् भिडियो :