
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकमा पाँचबुँदे फरक मत दर्ता गराएको छ ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानसहितको विधेयक समितिबाट पास भएपछि जसपाका सांसदहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र रामसहाय प्रसाद यादवले पाँचबुँदे फरक मत दर्ता गराएका हुन् ।
यस्तो छ फरक मत!
