
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भए यो देशको व्यवस्था नै नरहने सनसनीपूर्ण टिप्पणी गरेका छन् ।
आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्
उनले आफूले विगतदेखि नै यस्तो टिप्पणी गर्दै आएको सुनाए । उनले नेकपा फुट्यो भने संविधानलाई बचाउनै मुश्किल हुने तर्क गरे ।
हेर्नुहोस भिडियो !!