
काठमाण्डौ : लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेको भन्दै प्रहरीले घर बाहिर निस्कदा मास्क नलगाई हिड्नेलाई जरिवाना गर्न थालेको छ । कोरोना महामारीको जोखिम कम नभई सकेको अवस्थामा लापरवाही गर्दै बाहिर निस्कनेहरुलाई कारबाही गरेको हो ।