
नवलपरासी : कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ ।
नवलपरासी सुस्ता पश्चिम घर भएका गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
२०७७ भाद्र २, मंगलवार १०:३४मा प्रकाशित