काठमाडौं : नेपालमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका उनको मंगलबार राति ९ः ३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७७ भाद्र १०, बुधबार १०:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय