
काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ तान्दा झडप भएको छ ।
निषेधाज्ञाकै बीच स्थानीय र गुठियारहरुले रथ तान्दा झडप भएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए।
रथ तान्ने क्रम अहिले पनि जारी छ।