• सुरेन्द्र सिंह

जनकपुरधाम : ४१ औं सामाजिक सेवा दिवसको अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा स्वास्थ्य अवस्था बारे जानकारी लिन आश्रम पुगेका छन् ।

मन्त्री कुशवाहाले कोरोना महामारीको समयमा कुनै किसिमको समस्या नहोस् भनेर जनकपुरधाम स्थित जानकी वृद्ध आश्रम र कबीर बाल अनाथालय आश्रममा पुगेर स्वास्थ्य बारे जानकारी लिएका छन् ।

साथै मन्त्री कुशवाहाले  जानकी वृद्ध आश्रम र कबीर बाल अनाथालय आश्रममा पुगेर फलफूल तथा स्वास्थ्य सामाग्री स्थान्तरण गरेका छन् ।

२०७७ आश्विन ७, बुधबार १६:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय