
काठमाडौं । आज आइतबार थप १ हजार ५ सय ७३ नयाँ संक्रमित फेला परेका छन् ।
योसंगै नेपालमा कुल कोरोना संक्रमित हुनेहरुको संख्या ७३ हजार ३ सय ९४ रहेको छ । आजै ८ सय ८५ जना जना संक्रमित निको भएर घर फर्किएका छन् ।
योसंगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । आज आइसोलेसनमा देशभर १९ हजार १९ जना उपचाररत रहेका छन् ।