काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

आज मात्र ७ सय ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

आज देशभर १९ हजार ६ सय २४ जना आइसोलेसनमा उपचाररत रहँदा ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन् ।

२०७७ आश्विन १२, सोमबार २०:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय