
काठमाडौं । आज नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै आजसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ९ पुगेको छ ।
आज मात्र १ हजार ९ सय ११ नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित हुनेहरुको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
२०७७ आश्विन १५, बिहीबार १६:५५मा प्रकाशित