काठमाडौँ। बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ ।

बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ ।

No photo description available.
Image may contain: text
No photo description available.
No photo description available.
No photo description available.
Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या २४ १७ Ventilator मा उपचारत संख्या २ प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ૧ २२ १੦ς ६ ४৭ ४ ੧३ ૧ २१० २९ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्कमितहरू शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्मितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश बागमती संक्रमितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'
No photo description available.

२०७७ आश्विन १६, शुक्रबार १६:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय