मिथिलाञ्चलको-एतिहासिक-गेरुका-मेलामा जे देखियो : दृश्य : सुरेन्द्र सिंह
  • सुरेन्द्र सिंह

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिकामा प्रत्येक मलमासमा लाग्ने मिथिलाञ्चल क्षेत्रका एतिहासिक एवंम धार्मीक गेरुका मेला यस वर्ष नगरपालिकले नलगाउने निणर्य गरेपनि भव्यताका साथ मेला लागेको छ ।

मिथिलाञ्चलको-एतिहासिक-गेरुका-मेलामा जे देखियो : दृश्य : सुरेन्द्र सिंह
मिथिलाञ्चलको-एतिहासिक-गेरुका-मेलामा जे देखियो : दृश्य : सुरेन्द्र सिंह

लोहारपट्टी नगरपालिका-४ खुट्टा पिपराढीस्थित पवित्र स्नानको रुपमा रहेका यस गेरुकाधामको महत्वको बिषयमा वृहद बिष्णु पुराण अन्तर्गतको मिथिला महात्यमा उल्लेख छ ।

पुराणमा उल्लेख भए अनुसार गेरुकाको अर्शन, स्नान तथा पूजा अर्चना गर्नाले मानवले अनेकै जुनीमा गरेको पाप नष्ट हुनुको साथै पुण्यको भागी बन्ने गर्छन । जगत जननी जानकीको मुख्य सहेली गेरुका महरानी हो भन्ने कुरा पुराणमा उल्लेख छ ।

मिथिलाञ्चलको-एतिहासिक-गेरुका-मेलामा जे देखियो : दृश्य : सुरेन्द्र सिंह
मिथिलाञ्चलको-एतिहासिक-गेरुका-मेलामा जे देखियो : दृश्य : सुरेन्द्र सिंह

गेरुकाको मह्त्व बुझेर भारत र नेपालका बिभिन्न कोनाबाट लाखौ भक्तजन गेरुका स्नानका लागि आउने गरेका छन । तर यहाँ स्नानको कुनौ व्यस्था छैन । केन्द्र सरकार , प्रदेश सरकार ,स्थानीय सरकार गरि तीनै तहको सरकार छन । कुनै सरकारलाई यस्ता पौराणीक मेलाको व्यवस्थापनको बिषयमा चिन्ता छैन । यस मेलालाई व्यवस्थित गर्न सकियो भने करोडा पर्यटक भित्रियाउन सकिन्छ । प्रत्येक तीन वर्षमा लाग्ने यस मेलाको बिषयमा सवै पक्ष गम्भीर हुनु जरुरी छ ।

२०७७ आश्विन २०, मंगलवार १७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय