
काठमाडौं । आज नेपालमा थप २ हजार ५९ जनामा कारोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या एक लाख ६ सय ७६ पुगेको छ । आजै १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ७३ हजार २३ पुगेको छ । आज देशभर २७ हजार ५३ जन आइसोलेसनमा उपचाररत छन् ।