
काठमाडौं । सुनको मूल्य कति छ भन्ने कुरा त हामीलाई थाहा नै छ । तर सुन जति महंगा छ त्यो भन्दा पनि धेरै महंगो एक तरकारी रहेको छ ।
पत्याउन गाह्रो पर्छ तर यो सत्य हो । यो शब्जीको नाम हो हप शूट्स । यो हेर्दा सामान्य शब्जी जस्तै छ । तर किन्दा यो १ लाख २८ हजार रुपैयाँ भन्दा धेरै पर्छ ।
यसलाई हप कोन्सको नामले पनि चिन्ने गरिन्छ । यो शब्जी महंगो हुनुको कारण भनेको यसमा रहेका औषधिय गुणहरु नै हुन् ।

यसमा विभिन्न प्रकारका एन्टीबायोटिक पाइन्छ । यसले दाँत दुखेको, टिभी जस्ता रोगलाई निको पार्छ ।
यसको फूलको प्रयोग भने वियर बनाउनका लागि प्रयोग गरिन्छ । यो शब्जी सबैभन्दा धेरै उत्तरी जर्मनीमा पाइन्छ ।
अहिले भने सारा विश्वमा नै यसको बिस्तार गरिएको छ ।