मोरङ: मोरङको पथरीशनिश्चरे- ८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृतक सुनसरीको रामधुनी–८ घर भएका ४५ वर्षीय सुवरलाल चौधरी रहेको पथरी प्रहरीले जनाएको छ ।

साँझ ६ बजेतिर एक घरमा बिद्युतका काम गरिरहेका उनी करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा मोरङ अस्पताल पथरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७७ कार्तिक २२, शनिबार १३:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय