एजेन्सी: चामल एक सुप्रसिद्ध भोजन हो । धेरै राष्ट्रमा चामललाई धेरै शोखको साथमा खाने गर्छन् । भात खाने देश मध्ये एक देश हो चीन । चीनमा धेरै मानिसहरुले सामान्य तरिकाले भात खान्छन् तर एक युवतिले चामलको भात धेरै खाएको देखेर सबैजना आश्चर्यमा परेका छन् । यी युवतिले केही मिनेटमा ४ किलो चामलको भात खान्छिन् । ४ किलो चामलको भात खाएकै कारण उनी हाल निकै चर्चित भएकी छिन् । चामलको भात धेरै खाने यी युवतिको नाम ‘मी जियुन’ हो । यी युवती एक कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ उनले ४ किलो चामलको भात केही मिनेटमा एक्लै बसेर खाएर सकेकी थिइन् । उनले खाएको देखेर सबै मानिस चकित भएका थिए । हाल सामाजिक सञ्जालमा उनको फोटो र तस्वीर धेरै भाइरल भईरहेको छ ।

२०७७ कार्तिक २८, शुक्रबार २३:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय