
जनकपुरधाम: यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी मिथिलाञ्चलमा लक्ष्मीपूजा गरिँदै छ ।
यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मिथिलाञ्चलमा मनाइँदैछ ।
हेर्नुहोस् केहि दृश्य :