
सर्लाही : पुर्व पक्षिम राजमार्ग स्थित सर्लाहीको फुलजोर नजिक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
पुर्वबाट पक्षिम तिर जाँदै गरेको ना. ४ ख. ७०९६ नम्बरको बस र पक्षिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश २-०२ (००१ च ०३१९) नम्बरको कार एकआपस ठोकिँदा कार चालको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा महोत्तरीको जिल्ला मनरा १ निवासी राजेन्द्र प्रसाद सिंहको छोरा नगेन्द्र सिंह रहको मृतकको कारबाट प्राप्त भएको लाइसेन्सबाट खुलेको प्रहरीले जानेको छ ।
https://www.facebook.com/nepalvani2/videos/140781594147536/?__xts__%5B0%5D=68.ARCtok7dNzznPo1WK3KI64nm4iXxnUAFvHihW35b89NsqP1wd2M_ObQtpDI53yOahcmJjnDPXW7fOCM0Va4JdQtxuxdxeNHNMf9Z0yEuLta-ddz4ZVWCrnRbRYzT-95oBFQ34uzmJ1oIOSlOc8PfbXzn0tfDuUfzns–u03RQlJEKmZj3lRuEqiQq8nlv8SnZlDL1ytSl5UMKUKVL3MIKQ654bk2bU78OeVC2PUxXkpXsY7jDDnjD2ve2ssme-mMQQGSbvuxXc-lgzTq0EJxr95cd6jPT4yVCHR68BvZUjqcHUwG2gvTqtkRIGpAODpTdZyAyHwvnRh3eSCPxLfcqrwT4-dHxqSPYYw&__tn__=-R