काठमाडाैं : नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

नेकपाका बहुमत केन्द्रीय सदस्यको मंगलवार बसेको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको केन्द्रीय सदस्य चूडामणि जंगलीले जानकारी दिए ।

वरिष्ठ नेता झलनाथ खनालको प्रस्ताव तथा प्रचण्डको समर्थनमा नेपाललाई अध्यक्ष बनाइएको हो ।

प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट कारवाही गरिएको घोषणा गरेको छ ।

२०७७ पुष ७, मंगलवार १८:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय