काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले उचित फैसला गरेको बताएका छन् ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ ।’

२०७७ फाल्गुन ११, मंगलवार १८:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय