
काठमाडौं, २६ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ चैत्र २६, बिहीबार २०:१०मा प्रकाशित
काठमाडौं, २६ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 | nepalvani.com | All Rights Reserved | Privacy Policy | Disclaimer | DMCA