काठमाडौँ : आजदेखि इण्डियन प्रिमियर लिग फुटबल सुरु हुँदैछ ।

पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन् । खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ ।

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरबीच उद्धाटन खेल हुनेछ ।

२०७७ चैत्र २७, शुक्रबार ०८:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय