बाँके : कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ । आज मध्यरातिबाट लागुहुनेगरी नेपाल नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो।

मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो । डिसीसीएमसीको सिफारिस अनुसार नै लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

banke-begepati


२०७८ बैशाख ८, बुधबार १२:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु