काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
२०७८ बैशाख २२, बुधबार २०:३९मा प्रकाशित
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
© 2026 | nepalvani.com | All Rights Reserved | Privacy Policy | Disclaimer | DMCA