
जनकपुरधाम : धनुषाबाट कटुवा पेस्तोलसहति दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहदि नगर नगरपालकिा – २ बस्ने वर्ष २५ का उत्तमि लाल पासमान र वर्ष १९ का नपिुल यादव छन् ।
दुबैजनालाई बुधबार साँझ ६ बजे धनुषाको यदुकोहाबाट भारतको महनिाथपुर जाने क्रममा प्रहरी चौकी तनिकौरयिा देखि ५ सय मटिर उत्तरमा वशिेष सूचनाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस अघि लागूऔषध कारोबार तथा सेवन गर्ने आधा दर्जन व्यक्तलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको चौकीका सइ शारदा शंकर शाह ले जानकारी दएि । file photo