सर्लाही : सर्लाहीमा बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल प्रदान गरिएको छ ।

सर्लाहीको हरिवन स्थित कक्षा ८ मा अध्ययनरत ३६ जना छात्राहरूलाई साइकल प्रदान गरिएको छ ।

जनसेवा मा. वि. घुर्कौली वडा न. ६ हरिवन नगरपालिकामा कक्षा ८ मा अध्यनरत क्षात्राहरुलाई साईकल वितरण कार्यक्रमका प्रमुख अतिथि माननीय आन्तरिक मामिला सभापती प्रदेश २ का अशोक यादवले अध्यनरत छात्राहारुलाई साइकल प्रदान गरेको हो ।

बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत सर्लाहीमा ३ सय भन्दा माथि छात्राहरूलाई साइकल वितरण गरिने जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघ नेपाल को केन्द्रिय उपाध्यक्ष बिनोद यादवले जनाए ।

२०७८ असार ६, आईतवार ११:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय