जनकपुरधाम : बृद्धभत्ताका लागि बैंक धाउँदा-धाउँदै बृद्ध-बृद्धाहरु हैरान

जनकपुरधामको भानु चोकस्थित लक्ष्मी बैंकको तल बसेकी बृद्धाहरु । उनीहरु सामाजिक सुरक्षा भत्ता लिन आएकी थिइन् ।

तर बैंकमा हुने भीडभाड र ढिलासुस्तीले उनीहरु घण्टौं बसेर रित्तो हात घर फर्किन् । एक बृद्धाले भनिन्, ‘घरबाट जसोतसो काम भइहाल्ने भनेर सबेरै आएको थिए ।

तर बैंकका कर्मचारीले आजै कामै गरिदिएनन् । कार्ड राखेर भन्यो भोली आउनुस् ।’ समयमा रकम नपाउँदा उनीहरुले समस्या झेल्न बाध्य छन् ।

२०७८ असार ९, बुधबार १०:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय