किसन साह,
सर्लाही : काबेली र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ ।

मलङ्वाबाट छुटेको बा ५ ख १६०५ नम्बरको कबेली डिलकस र लु ७६ प ६०६३ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ ।

सर्लाहीको मलङ्वा बाट बिहान ८:३० मा काठमाडौं को लागि छुटेका काबेली डिलकस काठमाडौं जाँदै गर्दा खुर्कोट्मा बिपरित दिशा बाट आउदै गरेको मोटरसाइकल सङ ठोकिदा मोटरसाइकल चालक घाइते भएका छ्न र मोटरसाइकल पुर्ण रुपमा छ्ती ग्रस्त भएको उक्त डिलक्समा यत्रा गर्दै गरे का अर्बिन्द कुमार यादव ले बताए घटनाको छानबिन हुदा सोही ठाउमा बास बस्दै आएका चालक घाइते भएका छ्न ।

ट्राफिक प्रहरीका आनुसार मोटरसाइकल चालक मापसे गरि सवारी चलाइरहेका थियो र घाइते लाई समान्य उपचारको लागि नजिकै को स्वास्थ संस्था मा पठाएको र घाइते को आबस्था समान्य रहेको ट्राफिक प्रहरी ले बताए ।

२०७८ भाद्र १३, आईतवार २०:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय