
लामो समयसम्म यौन सम्पर्क नहुँदा शरीरमा यस्ता परिवर्तन आउँछ
लामो समयसम्म शारिरिक सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ विचार गनुभएको छ रु यदि तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् ।
ती परिवर्तन यस्ता छन्
सम्बन्धमा चिसोपन : यदि कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्नु भएको छैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनु भएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन । यसको एक प्रमुख कारण लामो समय शारिरिक सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय शारिरिक सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।
सोचमा परिवर्तन : लामो समयसम्म शारिरिक सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो,सोचमा परिवर्तन । यसरी लामो समयसँग शारिरिक सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।
थकान महसूस : शरीर कमजोर जस्तो लाग्ने र थकाइ महशुस भयो भने यसको एक कारण लामो समयसम्म शारिरिक सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित शारिरिक सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म शारिरिक सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।
निद्रा नलाग्ने समस्या : लामो समयसम्म शारिरिक सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।
प्रतिरोधात्मक क्षमतामा कमि : तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ शारिरिक सम्पर्क गर्दा नै ठीक हुन सक्छ । शारिरिक सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर ९प्रतिरोधात्मक क्षमता० बढेर जान्छ । जसका कारण सामान्य खाले बिमारीबाट शारिरिक सम्पर्क गर्दा पनि छुट्करा पाइन्छ । तर, तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी ९जस्तै रुघा–खोकी०बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।
गोप्य अङ्गमा संक्रमण : सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय शारिरिक सम्पर्क नगर्दा तपाईंको गोप्य अंगमा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारिरिक सम्पर्क नगर्नु भनको गोप्य अङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि गोप्य अङ्ग कमजोर हुन्छ । एक रिसर्चका अनुसार लामो समयसम्म शारिरिक सम्पर्क नगर्ने महिलाको गोप्य अंगको छाला कमजोर र पातलो हुन जान्छ ।एजेन्सी