काठमाडौं : अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्ष/विपक्षमा बहस चलिरहँदा राजनीतिक र गैरराजनीतिक क्षेत्र गर्माएको छ ।

यसको विपक्षमा भएकाहरुले विरोध प्रदर्शनलाई गति दिन थालेका छन् ।

आज राजधानीको नयाँ बानेश्वरमा प्रदर्शनकारीहरुले अर्धनग्न जुलुस निकालेका छन् । उनीहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।


२०७८ भाद्र २६, शनिबार १८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय