जापान : कोरोनाका कारण रोजगारीको सिलसिलामा जापानको साईतामा बस्ने नेपाल कास्की जिल्ला साबेत गाउ अन्नपुर्ण गाउपालिक वडा नम्बर ९ घर भएका सुर्जामान गुरुङ निधन भएको छ ।
विगत ५/६ बर्ष देखि जापानमा रहेका ३८ बर्षिय गुरुङको उपचारका क्रममा हिजो मध्यराति निधन भएको तमूधी जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिनुभयो ।
श्रीमति सहित जापानमा रहेका गुरुङको आमा बाबा श्रीमति सहित ५ बर्षको छोरा रहेको बताईएको छ ।
हस्पिटल र घरपरिवारसग सल्लाह पछि शवलाई ब्यबस्थापन गरिने तमूधीका अध्यक्ष गुरुङले बताए ।

