किसन साह ,

सर्लाही : सर्लाही को मलङ्वा स्थित गोर्खाली / भन्सार नाकाबाट भारत प्रवेश गर्दा सवारी साधन पैदल गुडाएर प्रवेश गराउनु पर्ने बाध्य भएको जनताहरुले गुनासो गरे का छ्न ।

शनिबार देखि नेपाल भारत सिमा अर्थात मलङ्वा सोनबरसा भनसार नाका पुर्ण रूपमा दुई तर्फी संचालनमा आए को छ ।

नेपाली प्रहरीहरुको तर्फबाट कुनै किसिमको रोक टोक न भए पनि भारतीय चेक पोस्ट सोनबरसामा बसेका प्रहरीहरुले मोटरसाइकल साइकलमा चढेर आवतजावत गरि रहेको व्यक्तिहरुलाई उक्त साधनबाट उतारे पैद्ल सबारी साधन लाई लिएर मात्र आवतजावत गर्न दिएको र यसो न गरेमा कुट्ने लखेट्ने र गाली गर्ने जस्ता अनैतिक व्यबहार गरेको समेत जनताहरुको गुनासो छ ।

साथै सर्लाहीको मलङवा भन्सार नाका बाहेक अरु नाकाबाट अझै पनि साइकल मोटरसाइकल जस्ता सबारी साधन आवतजावत ठप्प रहेको छ ।

२०७८ आश्विन २७, बुधबार ११:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय