किसन साह,
सर्लाही : सर्लाहीको औरहीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-८ औरहीमा बस्दै आएका राम एकवाल सहनी (मुडियाडी) को २१ वर्षिय छोरा अकलेस सहनी रहेको छ ।

सहनी अज दिपावलीका दिन पोलमा बल्ब (बति) जोडने क्रममा ११ हजार वाट को बिधुतिय तारमा छोएर गम्भीर घाइते भएको थियो ।

घाइते सहनीलाई उपचारको लागि सर्लाही अस्पताल मलङ्वा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२०७८ कार्तिक १८, बिहीबार २०:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय