
चितवन : नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।
लामो समय माधवकुमार नेपालको समूहमा रहेका पण्डित पार्टीमा विवाद चर्किँदा ओली समूहमा लागेका थिए ।