
महोत्तरी : जिल्ला महोत्तरी नगरपालिका रामगाेपालपुर-९ बसबीटी मा बस्ने ३४ बर्षकाे सराेज यादव जाे ४ बर्ष पहिला कार्तिक पुर्णिामा काे दिन धनुषाकाे कमला नदिमा स्नान गरेर घर फर्कने बेलामा चढेको गाडी एक्कासि दुर्घटना भएका थिए ।
दुर्घटनामा सराेज यादव काे दायाँ खुट्टाकाे हड्डी भाच्चिन पुग्यो,र उहासँग भएको धन सम्पत्ति सबै बेचेर लगभग अहिलेसम्म २२ लाख जति खर्च भैसकेको छ,तर अहिलेसम्म पनि निकाे भएको छैन, झन समस्या बढ्दै गएको छ, अहिले पैसा काे अभाव ले उहाँको खुट्टा काटेर फाल्ने अवस्था आई सकेको छ, किनकि अहिले उहाँसँग सम्पत्ति काे नाममा केही पनि बाकी छैन त्यसैले उहाँको सम्पूर्ण परिवारद्वारा सहयोग काे लागि हार्दिक अपिल गरेको छ।
कृपया सम्पूर्ण सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरु र विभिन्न संघ संस्था बाट आ-आफ्नो ईच्छा अनुसार आर्थिक सहयोग प्रदान गर्दिन का लागि समाजसेवी विजय कुमार मण्डल ले हार्दिक अनुरोध गर्दछु, सेवा र सहयोग नै मानव धर्म हाे।
सहयोगका लागि सम्पर्क नं. विजय कुमार मण्डल :- 0143635672
पिडित काे सम्पर्क नम्बर र एकाउन्ट नम्बर
Mobile No :- 9809652416
A/C Name:-Janaki Devi
A/C No:- 02315131336
Siddhartha Bank