जनकपुरधाम : धनुषामा खाना पकाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

गए राति क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरमा बस्ने ८० वर्षीया मटरीदेवी पण्डितको जलेर मृत्यु भएको हो ।

आफ्नै घरमा खाना पकाउने क्रममा साडीमा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको जनाइएको छ ।

२०७८ माघ २५, मंगलवार १३:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय