सिरहा : सिराहा कांग्रेसको सभापतिमा रामचन्द्र यादव पुनः निर्वाचित भएका छन् ।

उनले प्रत्यासी रामसुन्दर चौधरीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

यादवले एक हजार ४२६ मत ल्याएका थिए भने चौधरीले ८८७ मत प्राप्त गरेका थिए ।

यादव संस्थापन पक्षका हुन् ।


२०७८ फाल्गुन २४, मंगलवार १७:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय