काठमाडौं :  २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो ।

बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा बन्धन, ३ भदौ श्रीकृष्ण जन्माष्टमी, १० असोज घटस्थापना, १३ कात्तिक छठ पर्वलगायत छन् ।


२०७८ फाल्गुन २६, बिहीबार १९:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय