
म्याग्दीको बेनी नगरपालिका ९ काे गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनमा ४ लाख ९२ हजार रुपैयाँ भेटी सङ्कलन भएको कोषले जनाएको छ । तस्बिरः सन्तोष गौतम/रासस
२०७८ चैत्र २३, बुधबार १३:०६मा प्रकाशित