बर्दिबास : नेकपा एमालेको तर्फबाट बर्दिवास नगरपालिकाका मेयर पदकोलागि टेकबहादुर बलम्पाकीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तैगरी उपमेयर पदका लागि नेकपा एमालेबाट दुर्गा दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।

सोमबार दिउँसो बर्दिबासस्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर बलम्पाकी र दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 

२०७९ बैशाख १२, सोमबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय