
अनिल साह,
धनुषा : बिदेह नागरपालिकाको मेयरमा नेकपा एसबाट राजकिशोर रोहिता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, उपमेयरमा सजंना अधिकारीले उम्मेदवारी दिएकी छन् ।
सोमबार दिउँसो विदेह नगरपालिकाको तिनकोरिया चौक स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादव र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।