अनिल साह,

धनुषा : विदेह नगरपालिकाको मेयरमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट बिमला साहले मनोनयन दर्ता गराएका हुन ।

सोमबार दिउँसो विदेह नगरपालिका तिनकोरिया स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नगरपालिकामा महिला तर्फबाट साहको पहिलो उम्मेदवारी रहेको छ ।


२०७९ बैशाख १३, मंगलवार ०७:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय