जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ को अध्यक्ष पदमा स्वतन्त्रबाट धिरज साहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार दिउँसो जनकपुरधाम स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सामाजि काममा सकृय रही सेवा गर्दै आएका युवा नेता साह विगतको ६ साल देखि जिल्ला युवा सन्जाल धनुषाको अध्यक्ष पदमा रही पुर्ण रुपमा युवा , बालबालिका, महिला, शिक्षा, स्वाथ्य, स्वक्ष वातावरण , मानव अधिकार आदि जस्ता क्षेत्रमा सकृय भएर काम गर्दै आएको छ ।

साह सामाजिक कार्यमा लागेर समाजमा आफ्नो परिचय स्थापित गरिसकेको होनहार युवा नेता हुन् ।

२०७९ बैशाख १३, मंगलवार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय