अनिल साह,

धनुषा : विदेह नगरपालिकाको मेयरमा मावोबादी केन्द्रबाट दुखि मण्डलले आफ्नो मनोनयन दर्ता गराएका हुन ।

त्यस्तै मावोबादी केन्द्रबाट उपमेयरमा अम्बिका साहले आफ्नो मनोनयन दर्ता गराएका हुन ।

सोमबार दिउँसो विदेह नगरपालिका तिनकोरिया स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर दुवै जनाले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवार मण्डल सामाजिक कार्यमा लागेर समाजमा आफ्नो परिचय स्थापित गरिसकेको होनहार  नेता हुन् ।

२०७९ बैशाख १४, बुधबार ०७:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय