काठमाडौं : नेपाली बजारमा शुक्रवार सुनको भाउमा पुनः वृद्धि भएको छ ।

बिहीवार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


२०७९ बैशाख १६, शुक्रबार ०८:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय