अनिल साह,

धनुषा : चुनावको मुखमा विदेह नगरपालिकामा कांग्रेसका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सक्रिय सदस्य समेत रहेका कांग्रेसका नेता राम रतन मण्डल र जनमत पार्टीका युवा नेता राजु मण्डल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यस्तै गरी अन्य पार्टीका कार्यकर्ता गरी जम्मा ८ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अन्य पार्टी प्रत्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सम्पूर्ण कार्यकर्तालाई माओवादी केन्द्र नेता एवं विदेह नगरपालिकाका नगर प्रमुख दुखि मण्डलले स्वागत गरेका थिए ।

bideh_napa2

२०७९ बैशाख २४, शनिबार २०:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय